एप मा भाषा परिवर्तन कसरी गर्ने?
- thePAY
- Date 2026-02-02
- Hit 844
भाषा परिवर्तन गर्ने तरीका:
thePAY एपको मुख्य पेजको माथिल्लो दायाँ कुनामा रहेको Flag Icon (झण्डा) चयन गर्नुहोस्।
त्यसपछि Language / 언어 / 语言 मेनुमा गई आफूले चाहेको भाषा चयन गरेपछि एपको भाषा परिवर्तन हुन्छ।
