thePAY | कोरियाली मोबाइल टप-अप

Please Select a Language.
कोरियामा यहाँहरुलाई स्वागत छ!

thepay कोरियामा बस्ने विदेशीहरूका लागि मोबाइल तथा अन्य रिचार्ज सेवा प्रदान गर्दै आई रहेको अग्रणी मोबाइल एप हो l

mobile phone background image the pay symbol
तुरुन्तै चार्ज गरी प्रयोग गर्न सजिलो!

आफ्नो आवश्यकता अनुसार विभिन्न रकम रिचार्ज गर्नु होस् । मोबाइल फोन नम्बर मात्र भए पनि दर्ता बिना 'Easy लग-इन’ l

#recharge #calls #Easy Log-in
background mobile image thePAY service illustration thePAY service illustration thePAY service illustration thePAY service illustration thePAY service illustration
background mobile image thePAY service illustration thePAY service illustration thePAY service illustration thePAY service illustration
आफ्नो घर-परिवार र साथीहरूलाई उपहार दिनु होस् ।

तपाई कोरियामा हुनुहुन्छ भने पनि चिन्ता नगर्नुहोस्! नेपालमा हुनु हुने साथी तथा घर-परिवारलाई जरूरी रिचार्ज सेवा हामी प्रदान गर्दछौँ । फोन नम्बर र खाता मात्र थाहा भए ,जुन सुकै समय उपहार पठाउनु होस् ।

#recharge #prepaid #service
POINT जम्मा गरेर, रिचार्ज पनि गेम पनि ।!

POINT जम्मा गर्न चाहनुहुन्छ? विभिन्न इभेन्टमा भाग लिई वा रिचार्ज गरी जम्मा ! जम्मा भएको POINT 100% प्रयोग गर्नुहोस् !

#bonuspoints #cashrecharge #event
background mobile image thePAY service illustration thePAY service illustration thePAY service illustration
background background thePAY service illustration thePAY service illustration
उत्कृष्ट गुणस्तरको अन्तर्राष्ट्रिय कल चाहनुहुन्छ भने!

जुन पनि बेला, संसारको जता पनि ! इन्टरनेट बिना सजिलै सँग अन्तर्राष्ट्रिय कल गर्नुहोस्!

#internationalcalls #excellentquality
यदि तपाईंले Visa अवधि बढाउनु भएको छ भने, टेलिकममा अपडेट गर्ने जिम्मा thePAY लाई दिनु होस् ।

Visa अवधि बढाउनु / परिवर्तन गर्नु भयो ? पासपोर्ट मार्फत चेक गर्नु होस् l टेलिकम सिस्टममा जानकारी अपडेट गर्न thePAY ले मदत गर्ने छ l

#checkperiodofstay #telecomapplication
background background thePAY service illustration thePAY service illustration