{title}

Please Select a Language.

    मोबाइल रिचार्ज thePAY मात्र भए पुग्छ l

    • सजिलै रिचार्ज तरुन्त कल !

      thePAY कोरियामा बस्ने सबै विदेशीहरूको लागि भनेर बनाईएको प्रिपेड फोन भुक्तानी सेवा हो। मोबाइल फोन चार्ज मात्र होइन, अन्तर्राष्ट्रिय कलहरू, इन्टरनेट डाटा, अन्य मोबाइल सर्भिस , आदि रिचार्ज गर्दा प्रयोग गर्न सक्नु हुन्छ l सजिलै चार्ज गर्नुहोस् र तपाईलाई आवश्यक सेवाहरू जुनसुकै समयमा, कहीं पनि आफै पनि प्प्ररयोग गर्नु होस् , अरुलाई उहपार स्वरूप पनि रिचार्ज गरी दिनु होस् l

    • विदेशमा पनि रिचार्ज

      thePAY मार्फत आफ्नो प्रिपेड फोन रिचार्ज मात्र होइन , विदेशमा रहेका साथीहरू वा तपाईको परिवारको नम्बरमा पनि रिचार्ज गरि दिन सक्नु हुन्छ l नम्तबर मात्पार थाहा भए पनि सजिलैसँग रिचार्ज गर्न सक्नु हुने छ l

    • रिचार्ज गरेर Point सम्म पाउनु होस् !

      यदि तपाइँ नियमित रुपमा प्रिपेड फोन वा मासिक प्लान रिचार्ज गर्नु हुन्छ भने, thePAY Cash मार्फत रिचार्ज गर्नुहोस्। प्रत्येक पटक तपाईंले Cash रिचार्ज गर्दा, 1% बोनस पोइन्ट जम्मा हुने छ l

    • POINTS जम्मा र प्रयोग

      App साइन -अप गर्दा तपाईंले 2,000 Points प्राप्त गर्नुहुन्छ! रिचार्ज रकम, लक्की बक्स, इभेन्ट सहभागिता, आदि जस्ता विभिन्न तरिकाबाट पोइन्टहरू कमाउनुहोस्। रिचार्ज गर्दा नगद जस्तै पोइन्ट प्रयोग गर्न सक्नु हुन्छ l

    • सुरक्षित र सजिलो भुक्तानी

      क्रेडिट कार्ड, बैंक खाता, आदिबाट वा EZPA बाट सजिलै भुक्तानी गर्नु होस् l आवश्यक परे अनुसार रिचार्ज गर्नुहोस् र कहीं पनि तिर्नुहोस्।

    दिन-दिनै thePAY , रमाइलोसँग PLAY

    500,000 भन्दा पढी ग्राहकहरुले आफ्नो मोबाइल फोन छिटो र सजिलै रिचार्ज गर्न thePAY लाई रोजेका छन् l हामी आशा गर्दछौं कि तपाईंले विभिन्न सुविधाहरूको आनन्द लिन सक्नु हुनेछ । E-Load, thePAY द्वारा प्रदान गरिएको एक विशेष सेवा हो। यो विदेशी मोबाइल , इन्टरनेट डाटा, टिभी ,तथा अन्य सर्भिस रिचार्ज गर्न मिल्ने सेवा हो । क्रेडिट कार्ड वा बैंक ट्रान्सफरबाट सजिलै र छिटो भुक्तान गर्नुहोस् र मोबाइल गेमहरू खेल्नुहोस् l विभिन्न लोकप्रिय सेवाहरु तपाईंको पहुँचमा ल्याउँदै , thePAY !

    ओभरसिज मोबाइल

    thePAY को विदेशी मोबाइल चार्जिङ सेवा स्वदेश तथा विदेश को नम्बर रिचार्ज गर्दा प्रयोग गर्न सक्नु हुन्छ l नेपाल तथा बिदेह्स मा रहनु भएका परिवार वा साथि हरु को लागी रिचार्ज गरि दिन सक्नु हुन्छ l आवश्यकता अनुसार इन्टरनेट , फोन, बिजुली, पानी , टिभी, मोबाइल गेम तथा अन्य सेवाको बिल तिर्न सक्नुहुन्छ। फोन नम्बर / ID मात्र थाहा भए पुग्यो । तपाईलाई जति चाहिन्छ चार्ज गर्नुहोस्, कुनै पनि समय, कहीं पनि।

    Game टप- अप

    मोबाइल गेम र लाइभमा भाग लिनु हुन्छ भने thePAY बाट रिचार्ज गर्नु होस् ! विभिन्न गेम तथा सर्भिसहरुको अनान्द उठाउनु होस् l गेम रिचार्ज गर्नु होस्, खेल्नु होस् ! लोकप्रिय गेमहरुको अनुभव गर्न मन छ भने thePAYले तपाइलाई साथ् दिने छ l

    अन्तर्राष्ट्रिय कल

    thePay को अन्तर्राष्ट्रिय कलिङ सेवाले तपाईंलाई संसारभर कल गर्न दिन्छ। उच्च गुणस्तरको कलिंग सेवा प्रयोग गरि हेर्नु होस् । इन्टरनेट/ डाटा बिना नै उत्कृष्ट गुणस्तरको कलिंग सेवाको आनन्द लिनुहोस्।

    अतिरिक्त सेवा

    विनिमय दर खोज
    भिसाको म्याद चेक / नम्बरको डेट बढाउने
    भिसा सर्भिस