Cash गिफ्ट गाइड| FAQ| thePAY

Please Select a Language.

    thePAY Cash लाई कसरी गिफ्ट गर्ने ?

    • thePAY
    • Date 2026-02-02
    • Hit 857

    Cash Gift गर्ने तरिका: 

     

    thePAY Cash Gift गर्न Cash → Point Gift मेनुमा जानुहोस्।

    प्राप्तकर्ताको Information र पठाउन चाहेको Amount प्रविष्ट गरेपछि भेरिफिकेसन कोड/Verification Code पठाई प्रक्रिया पूरा गर्नुहोस्।

     

    यदि 30 minutes भित्र भेरिफिकेसन कोड प्रविष्ट गरिएन भने, गिफ्ट स्वतः रद्द हुन्छ। 

    त्यसपछि Cash पठाउने व्यक्तिको खातामा पुरनर्स्थापित हुन्छ र  भेरिफिकेसन कोड प्रविष्ट गरे पश्चात प्राप्तकर्ताले गिफ्ट  Point को रूपमा प्राप्त गर्नेछन्।