गल्तीले रकम डीपोजिट भएको अवस्थामा के गर्ने?|FAQ| thePAY

Please Select a Language.

    गल्तीले रकम डीपोजिट भएको अवस्थामा के गर्ने?

    • thePAY
    • Date 2026-02-02
    • Hit 884

    बैंक खातामा फिर्ता/ Bank Account Refund

    यदि गल्तीवश Deposit गर्नुभएको छ रबैंक खातामा फिर्ता चाहनुहुन्छ भने, कृपया तलका विवरणहरू पठाउनुहोस्।

    • खातावालाको पूरा नाम: 
    • बैंक नाम: 
    • बैंक खाता नम्बर: 
    • फिर्ता पाउनु पर्ने रकम: 

       

      Note: अवैध बैंक खाता प्रयोग रोकथामका लागि फिर्ता  केवल रकम जम्मा गरिएकै (उही बैंक खाता) खातामा मात्र पठाइन्छ।

     

    यदि फिर्ता हुनु पर्ने रकम KRW 100,000 भन्दा बढी छ भने, रकम फिर्ता नीति/ Policy अनुसार तलका कागजातहरू आवश्यक पर्छ:

    • पासपोर्ट वा आईडी कार्ड को प्रतिलिपि
    • डिपोसीट Receipt (बिल) वा डिपोसीटको स्क्रीनशट् 
    • बैंक खाता प्रतिलिपि/ बैंक पासबुक प्रतिलिपि 

    कृपया आवश्यक कागजातहरू सँगै पठाउनुहोस्। पुष्टि (Verification) पछि Refund प्रक्रिया अगाडि बढाइनेछ।