Tiktok मा Coin रिचार्ज कसरी गर्न सकिन्छ ?
- thePAY
- Date 2023-12-08
- Hit 13765
TikTok भनेको के हो?
TikTok संगीतमार्फत सिर्जनात्मकता प्रदर्शन गर्ने भिडियो एप हो र युवाहरूले नयाँ साथी बनाउन सक्ने मनोरञ्जनात्मक समुदाय पनि हो।
यहाँ सबैले आफ्नै सिर्जनात्मक भिडियो बनाउन, नयाँ संगीत ट्रेन्डहरू पछ्याउन, विभिन्न प्रकारका भिडियो सामग्रीमा चुनौती लिन तथा प्रदर्शन, नृत्य, अभिनय आदि मार्फत आफ्नो प्रतिभा देखाउन सक्छन्।
thePAY मा TikTok Coin रिचार्ज तथा प्रयोग गर्ने तरिका
- thePAY APP इन्स्टल गरेपछि TikTok चयन गर्नुहोस्।
- खरिद गर्न चाहेको TikTok रिचार्जका लागि Google Play Card को रकम चयन गर्नुहोस्।
- कार्ड नम्बर प्राप्त गर्न आफ्नो E-mail इन्टर गर्नुहोस्।
- भुक्तानीपछि प्राप्त भएको Google Card नम्बर कपी गर्नुहोस्।
- TikTok APP मा “Profile” क्लिक गरेर “≡” मा गएर “Balance” आफ्नो ब्यालेन्समा गई “Get Coins” मा जानु होस।
- Coin रोजी “Recharge” मा क्लिक गर्नुहोस।
- Google play Payment Methods स्क्रीन देखा पर्छ, “Redeem Code” म गई
-
कपी गरेको Google Card नम्बर इन्टर गरी “Redeem” गरेपछि प्रक्रिया पूरा हुन्छ।
ध्यान दिनुहोस्:
- TIKTOK रिचार्ज हाल Android डिभाइस (Google Play) मा मात्र Redeem गर्न सकिन्छ। iOS प्रयोगकर्ताहरु अन्य तरिका बाट रिचार्ज गर्नु पर्ने हुन्छl
-
Indonesia (IDN) TikTok उत्पादनहरू Indonesia भित्र मात्र Redeem गर्न सकिन्छ। रिचार्ज गर्नु अघि कृपया यो अवश्य जाँच गर्नुहोस्।
विधि भिडियोमा हेर्न :
https://www.youtube.com/watch?v=GzFHlbhH2Io
