Apple(iTunes) रिचार्ज कसरी गर्नुहुन्छ?
- thePAY
- Date 2023-12-08
- Hit 9129
Apple iTunes Gift Card लाई iTunes Store, App Store, iBooks Store र Mac App Store मा एप, गेम, संगीत, चलचित्र, टिभी कार्यक्रम आदि खरीद गर्न प्रयोग गर्न सकिन्छ।
प्राप्तकर्ताले iPhone, iPad वा iPod मा विविध सामग्री पहुँच गर्न, वा Mac तथा PC कम्प्युटरमा विभिन्न सामग्रीहरु हेर्न वा सुन्न प्रयोग गर्न सक्छन्।
thePAY मा iTunes Gift Card किन्ने तरिका
1. thePAY APP इन्स्टल गरेपछि 'नेपाल/Overseas रिचार्ज (E-load)' मेनुबाट Apple उत्पादन छान्नुहोस्।
2. किन्न चाहेको Apple Gift Card, रकम छान्नुहोस्।
3. कार्ड नम्बर प्राप्त गर्ने E-mail प्रविष्ट गर्नुहोस्।
4. भुक्तानी गरेपछि कार्ड नम्बर र App Store Account को Country/ Location/ Region परिवर्तन गर्ने तरिका E-mail मा पठाइन्छ।
5. कृपया प्रयोग गर्नुअघि App Store Account को Country/ Location/ Region लाई ‘कोरिया बाट USA’ मा परिवर्तन गर्नुहोस्। (App Store → Account ID → Country/Region → USA)
सावधानी:
App Store Account को Country/ Location/ Region अमेरिका/USA मा परिवर्तन गरेपछि मात्र गिफ्ट कोड प्रयोग गर्न सकिन्छ।
App अमेरिका/USA Store मा परिवर्तन गरी कोड प्रयोग गरेपछि, रिचार्ज गरिएको सम्पूर्ण ब्यालेन्स (USA एप स्टोर व्यालेन्स) प्रयोग गरिसकेपछि मात्र पुनः App Store Account को Region ‘कोरिया’ मा परिवर्तन गर्न सकिन्छ, अनि मात्र कोरियामा iPhone एप अपडेट गर्न सकिन्छ।
सबै खरिद रद्द, साटफेर, फिर्ता गर्न मिल्दैन।
दर्ता गर्ने तरिकाको भिडियो लिङ्क :
