Free Fire Diamonds रिचार्ज तथा कोड रिडीम कसरी गर्ने FAQ- thePAY

Please Select a Language.

    Freefire मा रिचार्ज कसरी गर्न सकिन्छ ?

    • thePAY
    • Date 2023-12-08
    • Hit 12671

    Free Fire Diamonds कसरी रिचार्ज गर्ने?

    Free Fire भनेको Garena International Private Limited द्वारा विकास गरिएको लोकप्रिय मोबाइल Battle Royale खेल हो।

    यो 2017 मा सार्वजनिक गरिएको थियो र Android तथा iOS दुवै प्लेटफर्ममा उपलब्ध छ।

     

    thePAY मा Free Fire Diamonds रिचार्ज गर्ने तरिका

    1. thePAY APP इन्स्टल गरेपछि “गेम रिचार्ज, गिफ्ट कार्ड” मा Free Fire उत्पादन चयन गर्नुहोस्। (ID Recharge वा Redeem Code Purchase)
    2. रिचार्ज गर्न चाहेको Diamonds को रकम चयन गर्नुहोस्।
    3. ID Recharge को लागि Player ID प्रविष्ट गर्नुहोस्। चार्ज  बटन थिच्ने बित्तिकै Diamonds उक्त Player ID मा सिधै रिचार्ज हुनेछ।
    4. Redeem Code खरिद गर्ने अवस्थामा, Redeem Code तपाईंको E-mail मा पठाइनेछ। (Gift गर्न पनि सकिन्छ।)
    5. https://shop2game.com/ मा गई Free Fire Redeem Code रिडीम गर्नुहोस्।
    6. Free Fire Player ID हेर्नका लागि खेलमा लगइन गरी माथिल्लो बायाँ कुनामा रहेको Avatar (अभतार) मा क्लिक गर्नुहोस्।

       

    ध्यान दिनुहोस्:

    सबै खरिदहरू रद्द, साटफेर वा फिर्ता  गर्न मिल्दैन। रिचार्ज गर्नु अघि Player ID वा Redeem Code प्राप्त गर्ने E-mail ठेगाना पुनः एकपटक अवश्य जाँच गर्नुहोस्।