एप मा भाषा परिवर्तन कसरी गर्ने?| FAQ| thePAY

Please Select a Language.

    एप मा भाषा परिवर्तन कसरी गर्ने?

    • thePAY
    • Date 2026-02-02
    • Hit 852

    भाषा परिवर्तन गर्ने तरीका: 
    thePAY एपको मुख्य पेजको माथिल्लो दायाँ कुनामा रहेको Flag Icon (झण्डा) चयन गर्नुहोस्।

    त्यसपछि Language / 언어 / 语言 मेनुमा गई आफूले चाहेको भाषा चयन गरेपछि एपको भाषा परिवर्तन हुन्छ।