अन्तर्राष्ट्रीय रिचार्ज वा नेपाल रिचार्ज पुग्न कति समय लाग्छ?
- thePAY
- Date 2026-07-06
- Hit 374
Payment सफलतापूर्वक सम्पन्न भएपछि, सामान्यतया केही मिनेटभित्र रिचार्ज प्राप्तकर्ताको फोन नम्बरमा जम्मा हुन्छ। तर स्थानीय Telecom Operator को अवस्थाअनुसार केही ढिलाइ हुन सक्छ।
यदि लामो समयसम्म रिचार्ज प्राप्त भएन भने, रिचार्ज गर्नु भएको नम्बर सहित ग्रहाक सेवामा सम्पर्क गर्नुहोस्।
