अन्तर्राष्ट्रीय रिचार्ज गर्द प्राप्तकर्ताको नम्बर गलत भएको खण्डमा रिचार्ज रद्द गर्न मिल्छ?
- thePAY
- Date 2026-07-06
- Hit 417
अन्तर्राष्ट्रीय रिचार्ज प्रविष्ट गरिएको Phone Number मा तुरुन्तै प्रक्रिया हुने भएकाले, Processing पूरा भएपछि Cancel वा Refund गर्न गाह्रो हुन्छ।
त्यसैले Payment गर्नु अघि Country Code र Phone Number सही छ कि छैन भन्ने कुरा अवश्य पुनः जाँच गर्नुहोस्।
नेपालको हकमा भने Ncell र अन्य टेलिकम् प्रदायक हरुमा रिचार्ज रद्द, फिर्ता सुबिधा नभएको तर NTC को हकमा भने NRs.500 भन्दा बढीको रिचार्जको आबस्थामा के ही समय भित्र सम्पर्क गरी सही नम्बर प्रदान गरेमा, सही नम्बरमा रिचार्ज स्थानांतरण (पूर्ण वा आंशिक, आबस्था अनुशार) गर्न सकिन्छ। त्यसैले thePAY ग्रहाक सम्पर्कमा सम्पर्क गर्न सुझाबीत गरिन्छ ।
