नेपाल वा अन्य देशमा रिचार्ज कसरी गर्ने?|FAQ| thePAY

Please Select a Language.

    नेपाल वा अन्य देशमा रिचार्ज कसरी गर्ने?

    • thePAY
    • Date 2026-01-29
    • Hit 723

    रिचार्ज गर्ने तरिका

    1. रिचार्ज रकम चयन गर्नुहोस्।
    2. रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर प्रविष्ट गर्नुहोस्।
    3. चार्ज बटनमा क्लिक गर्नुहोस्।

     

    महत्त्वपूर्ण सूचना (Cancellation / Refund)

    • सफलतापूर्वक सम्पन्न भएको रिचार्ज सामान्यतया रद्द, साटफेर, वा रकम फिर्ता गर्न मिल्दैन। रिचार्ज गर्नु अघि रकम र मोबाईल रकम अवश्य जाँच गर्नुहोस्।
    • रिचर असफल भएको अवस्थामा रकम स्वतः APP Cash मा फिर्ता गरिन्छ।
    • आवश्यक परे ग्रहाक सेवा सहायतामा सम्पर्क गरी APP Cash लाई कार्ड भुक्तानी रद्द गर्न अनुरोध गर्न सकिन्छ।

       

    यी कारणहरूले Recharge असफल हुन सक्छ

    • फोन नम्बर (Country Code वा अंक संख्या) गलत प्रविष्ट गरिएको।
    • सेवा प्रदायक वा उत्पादन गलत चयन गरिएको (सम्बन्धित देश/ सेवा प्रदायक सँग उपलब्ध नभएको)।
    • अस्थायी नेटवर्क वा सेवा प्रदायकको  सिस्टमका सुस्तता।