अन्तर्राष्ट्रिय रिचार्ज गर्न मिल्ने देश वा टेलिकमहरु|FAQ| thePAY

Please Select a Language.

    अन्तर्राष्ट्रिय रिचार्ज गर्न मिल्ने देश वा टेलिकमहरु कहाँ हेर्न सकिन्छ?

    • thePAY
    • Date 2026-07-06
    • Hit 397

    APP को ‘नेपाल/Overseas Recharge (E-Load)’ भित्र  Country (झण्डा) चयन गरेपछि, त्यस देशका उपलब्ध Telecom Operators को सूची हेर्न सकिन्छ।
     

    हाल thePAY ले Vietnam, Thailand, Mongolia, Cambodia, Uzbekistan, Sri Lanka, Nepal, Indonesia, China, Laos लगायतका देशहरूलाई समर्थन गर्दछ।