चाहिएको गेम फेला नपरेमा के गर्ने?|FAQ|thePAY

Please Select a Language.

    चाहिएको गेम फेला नपरेमा के गर्ने?

    • thePAY
    • Date 2026-02-01
    • Hit 801

    यदि APP मा Game खोज्दा देखिँदैन भने, 

    सम्भवत:, उक्त गेममा Country/Region Restriction लागू भएको हुन सक्छ। वा Product अस्थायी रूपमा उपलब्ध नभएको अथवा विक्री रोकिएको अवस्था हुन सक्छ।

    कृपया APP भित्रको ग्रहाक सेवा सम्पर्क मार्फत निम्न जानकारी पठाउनुहोस्: Game Name, Country, Account Information

    त्यसपछि thePAY ले उक्त Game उपलब्ध छ वा छैन भनेर जाँच गरी जानकारी प्रदान गर्नेछ।