Mobile Legend रिचार्ज कसरी गर्न सकिन्छ ?
- thePAY
- Date 2023-12-08
- Hit 13175
Mobile Legends Diamonds भनेको खेलभित्रका विभिन्न आइटम तथा सुविधाहरू खरिद गर्न प्रयोग हुने In-game Currency हो।
Diamonds नगद (Cash) प्रयोग गरेर खरिद गर्न सकिन्छ वा खेलभित्रका विभिन्न Events मा सहभागी भएर तथा निश्चित Missions पूरा गरेर पनि प्राप्त गर्न सकिन्छ।
thePAY मा Mobile Legends Diamonds रिचार्ज गर्ने तरिका
- thePAY APP मा 'गेम रिचार्ज, गिफ्ट कार्ड' मेनुमा गई देश (Country) चयन गर्नुहोस्।
- Mobile Legends चयन गरी रिचार्ज गर्न चाहेको Diamonds छनोट गर्नुहोस्।
- User ID र Server ID दुवै प्रविष्ट गर्नुहोस्।
- भुक्तानी पूरा गरेपछि, Diamonds तपाईंले प्रविष्ट गरेको खातामा तुरुन्तै जम्मा हुनेछ।
ध्यान दिनुहोस्:
सबै खरिदहरू रद्द, साटफेर वा फिर्ता गर्न मिल्दैन। रिचार्ज गर्नु अघि तलको विधिअनुसार User ID र Server ID पुनः एकपटक अवश्य जाँच गर्नुहोस्।
Mobile Legends User ID र Server ID कसरी फेला पार्ने?
- आफ्नो खाताबाट खेलमा लगइन गर्नुहोस्।
- माथिल्लो बायाँ कुनामा रहेको Avatar (अभतार) मा क्लिक गर्नुहोस्।
- त्यहाँ User ID र Server ID देखिनेछ।
(उदाहरण: User ID = "12345678", Server ID = "1234")
ID हेर्ने तरीका भिडियोमा :
https://www.youtube.com/watch?v=yGF3GdvKQdc
