गेम रिचार्ज On-Hold वा गेम ID गलत प्रबिष्ट गर्दा, रिचार्ज रद्दको अबस्था
- thePAY
- Date 2026-02-01
- Hit 716
गेम रिचार्ज Pending Time
यदि गेम रिचार्जको स्थिति Pending/ on-hold देखिएको छ भने, सेवा प्रदायक वा गेम कम्पनीको Verification Process का कारण सामान्यतया केही मिनेटदेखि अधिकतम 24 hours सम्म लाग्न सक्छ।
केही अवस्थामा थप समय पनि लाग्न सक्छ। यदि लामो समयसम्म Pending/ on-hold अवस्थामा रह्यो भने, कृपया Order Number सहित ग्रहाक सहायतामा सम्पर्क गर्नुहोस्।
गलत Game ID प्रविष्ट गर्दा रिचार्ज रद्द:
यदि Game ID गलत प्रविष्ट गरेर रिचार्ज सफल भइसकेको छ भने, गेम कम्पनीको नीति/Policy अनुसार रद्द, साटफेर वा रकम फिर्ता सम्भव हुँदैन।
त्यसैले रिचार्ज गर्नु अघि गेम User Name, Server, र Game ID सही छन् भन्ने कुरा अवश्य पुनः जाँच गर्नुहोस्।
