प्री-पेड (Fixed-Rate) प्लान रिचार्ज पछि डाटा नचलेको अवस्थामा के गर्ने?|FAQ|thePAY

Please Select a Language.

    प्री-पेड (Fixed-Rate) प्लान रिचार्ज पछि डाटा नचलेको अवस्थामा के गर्ने?

    • thePAY
    • Date 2026-02-01
    • Hit 817

    प्री-पेड (Fixed-Rate) प्लान रिचार्ज गरेपछि पनि डाटा  प्रयोग गर्न नसक्नु/ नचल्नुका सम्भावित आबस्थाहरू:

    • मोबाइल डिभाईस पुनः Restart गर्न आवश्यक भएको।
    • मोबाईल डाटा वा रोमिंग सेटिंग बन्द (Disabled) भएको।
    • APN Settings लागू नभएको।
    • Plan Activation मा ढिलाइ भएको।
    • उपलब्ध Data Allowance समाप्त भएको।
    • सेवा प्रदायकको नेटवर्कमा अस्थायी समस्या भएको।

    माथिका सबै जाँच गरेपछि पनि समस्या समाधान नभएमा कृपया ग्रहाक सेवा सहायतामा सम्पर्क गर्नुहोस्।