गल्तीले रकम डीपोजिट भएको अवस्थामा के गर्ने?
- thePAY
- Date 2026-02-02
- Hit 893
बैंक खातामा फिर्ता/ Bank Account Refund
यदि गल्तीवश Deposit गर्नुभएको छ रबैंक खातामा फिर्ता चाहनुहुन्छ भने, कृपया तलका विवरणहरू पठाउनुहोस्।
- खातावालाको पूरा नाम:
- बैंक नाम:
- बैंक खाता नम्बर:
-
फिर्ता पाउनु पर्ने रकम:
Note: अवैध बैंक खाता प्रयोग रोकथामका लागि फिर्ता केवल रकम जम्मा गरिएकै (उही बैंक खाता) खातामा मात्र पठाइन्छ।
यदि फिर्ता हुनु पर्ने रकम KRW 100,000 भन्दा बढी छ भने, रकम फिर्ता नीति/ Policy अनुसार तलका कागजातहरू आवश्यक पर्छ:
- पासपोर्ट वा आईडी कार्ड को प्रतिलिपि
- डिपोसीट Receipt (बिल) वा डिपोसीटको स्क्रीनशट्
- बैंक खाता प्रतिलिपि/ बैंक पासबुक प्रतिलिपि
कृपया आवश्यक कागजातहरू सँगै पठाउनुहोस्। पुष्टि (Verification) पछि Refund प्रक्रिया अगाडि बढाइनेछ।
