thePAY Cash लाई कसरी गिफ्ट गर्ने ?
- thePAY
- Date 2026-02-02
- Hit 867
Cash Gift गर्ने तरिका:
thePAY Cash Gift गर्न Cash → Point Gift मेनुमा जानुहोस्।
प्राप्तकर्ताको Information र पठाउन चाहेको Amount प्रविष्ट गरेपछि भेरिफिकेसन कोड/Verification Code पठाई प्रक्रिया पूरा गर्नुहोस्।
यदि 30 minutes भित्र भेरिफिकेसन कोड प्रविष्ट गरिएन भने, गिफ्ट स्वतः रद्द हुन्छ।
त्यसपछि Cash पठाउने व्यक्तिको खातामा पुरनर्स्थापित हुन्छ र भेरिफिकेसन कोड प्रविष्ट गरे पश्चात प्राप्तकर्ताले गिफ्ट Point को रूपमा प्राप्त गर्नेछन्।
