अन्तर्राष्ट्रिय कल कसरी गर्न सकिन्छ ?
- thePAY
- Date 2023-12-08
- Hit 14163
thePAY अन्तर्राष्ट्रिय फोन कलहरू App भित्र कल जडान वा पहुँच नम्बर (00301) प्रयोग गरी मोबाइल फोन कल मार्फत गरिन्छ।
1. thePAY एपको मेन स्क्रिनको तल दायाँमा रहेको हरियो बटनमा क्लिक गर्नुहोस् l
2. देश चयन गर्नुहोस् (नम्बर) l
3. एरिया कोड र नम्बर लेख्नु होस् l ( “0” बिना )
4. तल रहेको कल बटनमा क्लिक गरेर कल गर्नुहोस् l
5. आफ्नो मोबाइल फोनबाट 00301+ देशको कोड + एरिया कोड + नम्बर लेखेर कल गर्नुहोस्।
