{title}

Please Select a Language.

अन्तर्राष्ट्रिय कल रिचार्ज कसरी गर्न सकिन्छ ?

  • thePAY
  • Date 2023-12-08
  • Hit 8109

thePAY अन्तर्राष्ट्रिय कलहरू आधिकारिक दूरसञ्चार कम्पनीको विशेष नेटवर्क हुन् र यसले नियमित इन्टरनेट कलहरू भन्दा फरक कल गुणस्तर प्रदान गर्दछ।

     1. अन्तर्राष्ट्रिय कल रिचार्ज रोज्नुस् l 

     2. रिचार्ज गर्न नम्बर लेख्नु होस् l 

     3. कल कार्ड  र ARS भाषा रोज्नुस् l 

     4. रकम छनोट गरी भुक्तानी गरेपछि, नम्बरमा अन्तर्राष्ट्रिय कल ब्यालेस रिचार्ज हुने छ ।

सम्बन्धित पोस्टहरू

All