Khanepani | thePAY

Please Select a Language.

    Khanepani

    Khanepani

    नोट: खरीद पश्चात, भुक्तानी रद्ध वा फिर्ता गर्न मिल्ने छैन । thePAY App प्रयोग गरी नेपालमा Khanepani (खानेपानी) महसुल सजिलै तिर्नुहोस्

    खानेपानी ‘Khanepani’ महाशूल तीर्ने तरीका !

     

    1. thePAYएप खोल्नुहोस् र 'नेपाल/Overseas रिचार्ज' अप्सनमा जानुहोस्
    2. नेपाल देशको झण्डा चयन गरी विवरण बाट Water रोज्नुहोस 
    3. तल सामानको छवि “Khanepani” रोज्नुहोस 
    4. Khanepani रोजेपछि रिचार्ज गर्ने ID राखी,क्षेत्र(Region)र महिना (Month) चयन गर्नुहोस्।
    5. ‘खोज्नुहोस्’ बटनमा ट्याप गरी विवरण जाँच गर्नुहोस ।
    6. "चार्ज" बटनमा ट्याप गर्नुहोस केही क्षणमा भुक्तानी सफल भएपछि, तपाईंले इन्टर गर्नुभएको ID मा महसुल तिर्ने प्रक्रिया पूरा हुनेछ।