thePAY | Roblox

Please Select a Language.

    Roblox

    Roblox Corporation

    ध्यान दिनुहोस्: खरिद गरिसकेपछि पैसा फिर्ता वा सामान फिर्ता गर्न सकिँदैन। Roblox: Robux एप भित्र प्रयोग हुने डिजिटल मुद्रा (Currency) हो। thePAY एपबाट Roblox: Robux किन्न सकिन्छ। इमेल इन्टर गरेपछि उक्त इमेलमा किनिएको रकम अनुसारको Robux कार्ड नम्बर पाउनु हुनेछ।

    Roblox: Robux कसरी रिचार्ज गर्ने?

    1. www.roblox.com मा गएर आफ्नो खाता लगइन गर्नुहोस्। (यदि Account छैन भने पहिले Account बनाउनुहोस्।)
    2. दायाँ माथि Robux रकम क्लिक गर्नुहोस् र Roblox कोड use गर्ने option छान्नुहोस् वा www.roblox.com/redeem मा जानुहोस्।
    3. thePAY बाट किनिएको कोड नम्बर इन्टर गर्नुहोस्।
    4. किनिएको पोइन्टहरू तपाईंको गेम खातामा आउँनेछ।