thePAY | नेपाल Ncell मोबाइल रिचार्ज

Please Select a Language.

    Ncell

    Ncell

    हामी नेपालको Ncell टेलिकमको रिचार्ज सेवा प्रदान गर्दछौं।

    कोरियामा thePAY App प्रयोग गरेर नेपाल Ncell मोबाइल सजिलै रिचार्ज गर्नुहोस्।

     

     

    Ncell कसरी रिचार्ज गर्ने?

    1. thePAY App खोली नेपाल/Overseas रिचार्ज (E-load) मा जानुहोस। नेपाल को झण्डा छान्नुहोस। 
    2. Mobile मा ट्याप गरी, तल पट्टी Mobile आईकन “All carierrs available” मा ट्याप गर्नुहोस। 
    3. रिचार्ज रकम चयन र  रिचार्ज गर्ने नम्बर राख्नुहोस।
    4. चार्ज मा ट्याप गर्नुहोस।