NTC ADSL Unlimit | thePAY

Please Select a Language.

    NTC ADSL Unlimit

    NTC ADSL Unlimit(Nepal)

    हामी नेपालको Nepal NTC ADSL Unlimitको शुल्क भुक्तानी सेवा प्रदान गर्दछौं।

    कोरियाबाट thePAY App प्रयोग गरेर नेपालको NTC ADSL Unlimit इन्टरनेट शुल्क सजिलै तिर्नुहोस्।

     

    ADSL कसरी रिचार्ज गर्ने?

     

    1. thePAYएपको 'Overseas रिचार्ज' मेनुमा गएर Utility भन्ने अप्सन रोजिसकेपछि ADSL भन्नेअप्सन रोजेर रिचार्ज गर्ने ID इन्टर गर्नुहोस्।
    2. रिचार्ज गर्ने रकम रोजेर ‘रिचार्ज’ बटनमा थिच्नुहोस् ।
    3. भुक्तानी सफल भएपछि, तपाईंले इन्टर गर्नुभएको ID मा रिचार्ज पूरा हुनेछ।