Vianet | thePAY

Please Select a Language.

    Vianet

    Vianet

    नोट: खरीद पश्चात, भुक्तानी रद्ध वा फिर्ता गर्न मिल्ने छैन । thePAY बाट Vianet इन्टरनेट शुल्क भुक्तानी गर्न सक्नुहुनेछ ।

     thePAY एप बाट Vianet इन्टरनेट शुल्क भुक्तानी कसरी गर्ने: 

     

    1. thePAY एप खोल्नुहोस् र 'नेपाल/Overseas रिचार्ज' अप्सनमा जानुहोस्। 
    2. नेपाल देशको झण्डा चयन गरी विवरण बाट ‘Internet’ रोज्नुहोस । 
    3. तल, सामानको छविमा “Vianet” रोज्नुहोस । 
    4. Vianet को ‘User Name’ राखी ‘खोज्नुहोस’ बटनमा ट्यापगरी जाँच गर्नुहोस। र  
    5. "चार्ज" बटनमा ट्याप गर्नुहोस, तपाईंको Vianet  इन्टरनेट शुल्क भुक्तानी  प्रक्रिया पूरा हुनेछ।