thePAY | World of Tanks Blitz गेम रिचार्ज

Please Select a Language.

    World of Tanks Blitz

    Wargaming

    सूचना: खरिदहरु रद्द, फिर्ता र साटफेर गर्न मिल्दैन। तपाईं thePAY एपमा World of Tanks Blitz रिचार्ज गर्न सक्नुहुन्छ।

    World of Tanks Blitz बारे

    आफ्नो मोबाइल डिभाइसमा वास्तविक MMO Shooter गेमको अनुभव लिनुहोस्! विश्वभरका लाखौँ खेलाडीहरूको समुदायमा सामेल हुनुहोस्, आफ्नो Tank चलाउनुहोस् र 7x7 Battlefields मा हुने विशाल Tank Battles मा सहभागी भएर जित हासिल गर्नुहोस्! यो Online Tank Shooter गेममा विभिन्न प्रकारका Tanks, Maps, Modes र Strategies को रोमाञ्चक अनुभव लिनुहोस्।

     

    Steam Wallet कोड कसरी प्रयोग गर्ने? 

    आफ्नो Steam Wallet Code Redeem गर्न तलका चरणहरू पालना गर्नुहोस्।

    1. आफ्नो Steam Account मा Log In गर्नुहोस्।
    2. Steam Wallet Code Redeem गर्ने Page मा जानुहोस्।
    3. "Redeem a Steam Gift Card or Wallet Code" मा क्लिक गर्नुहोस्।
    4. thePAY APP बाट खरिद गर्नुभएको Steam Wallet Code राखेर "Continue" मा क्लिक गर्नुहोस्।
    5. सम्बन्धित रकम तपाईंको Account मा थपिनेछ र Steam मा Games खरिद गर्न प्रयोग गर्न सक्नुहुन्छ!