thePAY | Eggy Party रिचार्ज

Please Select a Language.

    Eggy Party

    NetEase

    सावधानी: सबै खरिदहरु रद्द, साटफेर वा फिर्ता गर्न मिल्दैन। thePAY APP मा तपाईं Eggy Party रिचार्ज गर्न सक्नुहुन्छ।

    Eggy Party बारे

    Eggy Party रमाइलो र क्युट (Cute) शैलीको मोबाइल गेम हो। यसमा तपाईंले प्यारो अण्डा (Eggy) पात्र बनेर विभिन्न रमाइला प्रतियोगिताहरू खेल्न सक्नुहुन्छ। खेल जितेर Coins कमाउनुहोस्, नयाँ Eggy Character र Costume अनलक गर्नुहोस्, अनि साथीहरूसँग अझ धेरै रमाइलो गर्नुहोस्।

     

    thePAY मा Eggy Party रिचार्ज गर्ने तरिका

    1. thePAY APP मा “गेम रिचार्ज गिफ्ट कार्ड” मा Eggy Party छान्नुहोस्।
    2. रिचार्ज गर्ने Eggy Coins र आफ्नो ID हाल्नुहोस्।
    3. ‘रिचार्ज’ थिच्नुहोस्, Eggy Coins तुरुन्तै त्यो खातामा रिचार्ज हुन्छ।

     

    Eggy Party को user ID, पात्रको नाम र सर्भर कसरी फेला पार्ने?

    1. खेलमा प्रयोग गर्ने खाताबाट लगइन गर्नुहोस्।
    2. माथि बायाँको अवतार (Avatar) ट्याप गर्नुहोस्।
    3. तपाईंको Eggy Party user ID र Character  नाम देखिन्छ।
    4. सर्भर मुख्य पृष्ठमा देखिन्छ।