thePAY | Love and Deepspace रिचार्ज

Please Select a Language.

    Love and Deepspace

    Papergames

    सावधानी: सबै खरिदहरु रद्द, साटफेर तथा फिर्ता गर्न मिल्दैन। thePAY APP मा तपाईं Love and Deepspace रिचार्ज गर्न सक्नुहुन्छ।

    Love and Deepspace बारे

     

    लोकप्रिय Mr Love सिरिजको नवीनतम खेल Love and Deepspace ले तपाईंलाई प्रेमको कुनै सिमाना नहुने साई- फाई (Sci-Fi) को संसारमा लैजान्छ। आकर्षक 3D कथा, सुन्दर दृश्यहरू, र विभिन्न अन्तरक्रियामार्फत साँचो प्रेमको अनुभव गर्नुहोस्!

    विशेष पोशाक अनलक (Costume Unlock) गर्न, Limited 5-स्टार Memoryपाउन, वा आफ्नो मनपर्ने पात्रको युद्ध सामग्री (Battle Gear) अपग्रेड गर्न चाहनुहुन्छ भने, thePAY बाट Love and Deepspace रिचार्ज गर्नुहोस्।

     

     

    thePAY मा Love and Deepspace रिचार्ज गर्ने तरिका

     

    1. thePAY APP मा “गेम रिचार्ज गिफ्ट कार्ड” भित्र  ‘Love and Deepspace’ उत्पादन ट्याप गर्नुहोस्।
    2. रिचार्ज गर्ने Crystals छानेर आफ्नो Hunter No. हाल्नुहोस्।
    3. ‘रिचार्ज’ थिच्नुहोस्, छानिएको Crystals त्यो Hunter No. मा रिचार्ज हुन्छ।

     

     

    Love and Deepspace मा Hunter No. जाँच्ने तरिका

    1. खातामा लगइन गरी खेलमा प्रवेश गर्नुहोस्।
    2. मुख्य स्क्रिनको माथि बायाँ रहेको “Level” आइकन ट्याप गर्नुहोस्।
    3. तपाईंको Hunter No. देखिन्छ।