FC Mobile परिचय
EA SPORTS FC™ MOBILE, जसलाई FIFA Mobile पनि भनिन्छ, एउटा रोमाञ्चक फुटबल मोबाइल खेल हो जहाँ खेलाडीहरूले आफ्नो उत्कृष्ट फुटबल टिम निर्माण गर्न सक्छन् र FIFA World Cup™ यात्रा सुरु गर्न सक्छन्। 2022-23 सिजनका नयाँ खेलाडी, किट, क्लब तथा लिगहरू समावेश गरिएको FC Mobile ले स्मार्टफोन वा ट्याब्लेटमा वास्तविक फुटबल अनुभव प्रदान गर्दछ।
FC Points प्रयोग गरेर खेलाडी प्याक, कोइन तथा अन्य गेम आइटमहरू खरिद गर्न सकिन्छ।
कोड खरिद गरेपछि, EA FC Mobile गेम क्लाइन्ट वा EA वेबसाइटमार्फत कोड प्रयोग गर्न सकिन्छ।
thePAY मा FC Mobile रिचार्ज गर्ने तरिका
- thePAY एपमा “गेम रिचार्ज गिफ्ट कार्ड” मा FC Mobile चयन गरी रिचार्ज गर्न चाहेको FC Points छान्नुहोस्।
- कोड प्राप्त गर्ने E-mail ठेगाना प्रविष्ट गर्नुहोस्।
- “Recharge” थिचेपछि कोड तुरुन्तै उक्त E-mail मा पठाइनेछ।
EA Sports FC Mobile FC पोइन्ट कसरी रिचार्ज गर्ने?
1. https://redeem.meplay.com/game/eafc बाट आफ्नो एकाउन्टमा लग इन गर्नुहोस्। (यदि तपाईं मेम्बर हुनुहुन्न भने, कृपया पहिले साइन अप गर्नुहोस्।)
2. FC पोइन्टहरू रिडिम गर्न आफ्नो EA FC प्लेयर ID इन्टर गर्नुहोस्।
3. "Redemption Code” पेजमा जानुहोस् र तपाईंले PAY बाट प्राप्त गर्नुभएको redemption code इन्टर गर्नुहोस्।
4. गेम एकाउन्टमा FC points रिचार्ज पुरा हुनेछ !
*नोट: FC पोइन्ट कोडहरू खरिद गरेको मितिदेखि एक वर्षको लागि प्रयोग गर्न सकिनेछ।

