thePAY | ZEPETO

Please Select a Language.

    ZEPETO ZEMs & Coins

    Naver Z Corporation

    सूचना: खरिदहरू फिर्ता, रद्द वा साटफेर गर्न मिल्ने छैन। thePAY मा ZEPETO ZEMs र Coins हरू खरिद गर्न सकिन्छ।

    ZEPETO भनेको के हो?

    यूनिभर्समा खेलौं। ZEPETO।
     

    ZEPETO मा स्वागत छ। यहाँ प्रायः सबै कुरा सम्भव छ!

    रियल-टाइममा अवतार लाइभ स्ट्रिमिङ हेर्ने हजारौं दर्शकमध्ये एक बन्नुहोस्।
     

    thePAY मा ZEPETO ZEMs र Coins कसरी रिचार्ज गर्ने?

    1. thePAY एपमा 'गेम रिचार्ज/ गिफ्ट कार्ड’ मा जानुहोस् र देश चयन गर्नुहोस्।

    2. ZEPETO मा क्लिक गर्नुहोस्।

    3. रिचार्ज गर्न चाहेको ZEMs & Coins अनि आफ्नो ID प्रविष्ट गर्नुहोस्।

    4. 'चार्ज’ मा क्लिक गरेपछि केही समयमै खरिद गरिएको ZEPETO ZEMs & Coins तपाईंको खातामा थपिनेछ।

     

    ZEPETO ID कसरी फेला पार्ने

    1. आफ्नो खेलमा लगइन गर्नुहोस्।

    2. स्क्रिनको तल्लो दायाँ कुनामा रहेको “प्रोफाइल” आइकन ट्याप गर्नुहोस्।

    3. त्यहाँ तपाईंको ZEPETO ID देखाइनेछ।