thePAY | Wuthering Waves रिचार्ज

Please Select a Language.

    KURO GAMES

    नोट: खरिद सामग्रीहरु रद्ध, फिर्ता र साटफेर गर्न मिल्ने छैनन्। thePAY मार्फत Wuthering Waves का उत्पादनहरू खरिद गर्न सक्नुहुन्छ।

    नोट: खरिद सामग्रीहरु रद्ध, फिर्ता र साटफेर गर्न मिल्ने छैनन्। 
    thePAY मार्फत Wuthering Waves का उत्पादनहरू खरिद गर्न सक्नुहुन्छ।

     

       Wuthering Waves को बारेमा

     

    Wuthering Waves समृद्ध कथा र उच्च स्वतन्त्रता सहितको ओपन–वर्ल्ड एक्सन  RPG (Role-playing Game) गेम  हो। यो 2024 मे 22 (पाकिस्तान समय) मा PC, iOS, Android तथा Epic Games Store मा सार्वजनिक भएको थियो। तपाईं रोभर (Rover) को रूपमा गहिरो निद्राबाट ब्यूँझनुहुन्छ र फरक–फरक व्यक्तित्व भएका रेजोनेटर (Resonator) साथीहरूसँग मिलेर आफ्ना हराएका सम्झनाहरू पुन: फिर्ता पाउन र दुःखहरूलाई जित्न यात्रामा निस्कनुहुन्छ।
     

        Wuthering Waves Lunites कसरी टप-अप गर्ने?

    1. लुनाइट (Lunite) को मात्रा छनोट गर्नुहोस्।

    2. आफ्नो प्रयोगकर्ता आईडी (User ID) राख्नुहोस्।

    3. भुक्तानी गर्ने तरिका छनोट गर्नुहोस्। 

    4. भुक्तानी सफल भएपछि, Wuthering Waves Lunites तुरुन्तै तपाईंको खातामा जम्मा हुनेछ।

       

      Wuthering Waves प्रयोगकर्ता आईडी (User ID) कसरी पत्ता लगाउने?

    5. आफ्नो गेम लग- ईन गर्नुहोस्।

    6. स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेको "Menu" आइकनमा ट्याप गर्नुहोस्।

    7. Wuthering Waves को प्रयोगकर्ता ID स्क्रिनमा देखा पर्नेछ।