thePAY | Apple iTunes

Please Select a Language.

    Apple iTunes

    Apple

    ध्यान दिनुहोस्: कुनै पनि खरिदको फिर्ता (Refund) वा साटफेर (Return) गर्न मिल्ने छैन। thePAY मा बिक्री गरिने iTunes Gift Card को कोड अमेरिकी एकाउन्ट (US Account) का लागि मात्र विशेष रूपमा उपलब्ध छ। App Store बाट एप, गेम, संगीत, चलचित्र लगायतका विभिन्न सामग्रीहरू (Contents) खरिद गर्न सकिन्छ।

    Apple iTunes Gift Card सामग्रीबारे जानकारी iTunes Gift Card को प्रयोग iTunes Store, App Store, iBooks Store र Mac App Store बाट एप, गेम, संगीत, चलचित्र, टिभी कार्यक्रम आदि खरिद गर्नका लागि गर्न सकिन्छ। प्राप्तकर्ताले आफ्नो iPhone, iPad वा iPod बाट यी सामग्रीहरू प्रयोग गर्न सक्छन्, साथै Mac वा PC कम्प्युटरमा हेर्न वा सुन्न पनि सक्छन्।

     

    thePAY बाट iTunes Gift Card खरिद गर्ने तरिका

    1. thePAY APP इन्स्टल गरेपछि “गेम रिचाज्, गिफ्ट कार्ड” मा Apple छनोट गर्ने

    2. खरिद गर्ने Apple Gift Card को रकम छनोट गर्ने

    3. कार्ड नम्बर प्राप्त गर्नका लागि आफ्नो E-mail राख्ने

    4. भुक्तानी गरेपछि E-mail मार्फत कार्ड नम्बर र एकाउन्ट Region परिवर्तन गर्ने तरिका पठाइनेछ

    5. कोरियाली एकाउन्टलाई अमेरिकी एकाउन्टमा परिवर्तन गरेर प्रयोग गर्ने (App store -> Account ID -> Country/Region -> USA)