thePAY | Tiktok

Please Select a Language.

    Tiktok

    Google play store

    सूचना: सबै खरिदहरू फिर्ता वा रिटर्न गर्न मिल्दैन। thePAY APP बाट TikTok Coin रिचार्ज गर्न सकिन्छ। thePAYबाट Google Play Cardमार्फत Tiktok coin किन्न सकिन्छ।

    TikTok भनेको के हो?

    TikTok संगीत र सिर्जनात्मकता प्रदर्शन गर्ने भिडियो एप हो, साथै युवाहरूले नयाँ साथी बनाउन सक्ने रमाइलो समुदाय पनि हो। यहाँ जो कोहीले आफ्नै सिर्जनात्मक भिडियो बनाउन सक्छन्, संगीत ट्रेन्ड पछ्याउन सक्छन्, विभिन्न प्रकारका भिडियो सामग्रीमा चुनौती लिन सक्छन्, र गायन, नृत्य, अभिनय आदि मार्फत आफ्नो प्रतिभा देखाउन सक्छन्। तपाईंको विचार जति सिर्जनात्मक हुन्छ, TikTok मा तपाईं त्यति नै चम्किनुहुन्छ। अहिले नै आफ्नो भिडियो अपलोड गर्नुहोस् र विश्वभरबाट ध्यान आकर्षित गर्नुहोस्!

     

    thePAY मा TikTok Coin रिचार्ज तथा प्रयोग गर्ने तरिका

    1. thePAY APP इन्स्टल गरेपछि TikTok चयन गर्नुहोस्।
    2. खरिद गर्न चाहेको TikTok रिचार्जका लागि Google Play Card को रकम चयन गर्नुहोस्।
    3. कार्ड नम्बर प्राप्त गर्न आफ्नो E-mail इन्टर गर्नुहोस्।
    4. भुक्तानीपछि प्राप्त भएको Google Card नम्बर कपी गर्नुहोस्।
    5. TikTok APP मा “Profile” क्लिक गरेर “≡” मा गएर “Balance” आफ्नो ब्यालेन्समा गई “Get Coins” मा जानु होस। 
    6. Coin  रोजी “Recharge” मा क्लिक गर्नुहोस। 
    7. Google play Payment Methods  स्क्रीन देखा पर्छ, “Redeem Code” म गई 
    8. कपी गरेको Google Card नम्बर इन्टर गरी “Redeem” गरेपछि प्रक्रिया पूरा हुन्छ।