thePAY | Migo live रिचार्ज

Please Select a Language.

    Migo Live

    MIGO TECHNOLOGY

    ध्यान दिनुहोस्: खरिद गरिसकेपछि पैसा फिर्ता वा सामान फिर्ता गर्न सकिँदैन। Migo Live : Migo Coin इन-एप प्रयोग हुने डिजिटल मुद्रा (Currency) हो। thePAY एपबाट Migo Live : Migo Coin किन्न सकिन्छ। UID इन्टर गरेपछि उक्त गेम खातामा Automatic रिचार्ज हुन्छ।

    Migo Live : Coin रिचार्ज गर्ने तरिका

    1. thePAY एप खोलेर Migo Live छान्नुहोस् र आफूले चाहेको Coin छान्नुहोस्।

    2. Migo Live को UID इन्टर गर्नुहोस्।

    3. UID इन्टर गरेपछि चार्ज बटन थिच्नुहोस्।

    4. भुक्तानी पूरा भएपछि Coin तपाईंको खातामा तुरुन्तै रिचार्ज हुन्छ।
       


    Migo UID कसरी हेर्ने?

    1. Migo Live एप खोल्नुहोस्।

    2. स्क्रिनको बाँया माथि रहेको प्रोफाइल फोटोमा थिच्नुहोस्।

    3. प्रोफाइल फोटोको तलपट्टि Migo UID देखिनेछ।