thePAY | Arena Breakout

Please Select a Language.

    Arena Breakout

    Tencent Games

    ध्यान दिनुहोस्: खरिद गरिसकेपछि पैसा फिर्ता वा सामान फिर्ता गर्न सकिँदैन Arena Breakout: Bonds एप भित्र प्रयोग हुने डिजिटल मुद्रा (Currency) हो। thePAY एपबाट Arena Breakout: Bonds किन्न सकिन्छ। UID राख्नुभयो भने Bonds तपाईंको गेम खातामा automatic रिचार्ज हुन्छ।

    Arena Breakout: Bonds रिचार्ज गर्ने तरिका

    1. thePAY एप खोल्नुहोस् र Arena Breakout छान्नुहोस्।
    2. आफ्नो UID इन्टर गर्नुहोस्।
    3. भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।
    4. रिचार्ज पूरा! (किनिएको  Lattices तपाईंको खातामा आफैँ रिचार्ज हुन्छ।)

     

    Arena Breakout UID कसरी पत्ता लगाउने?
    1. स्क्रिनको दायाँतिर माथि रहेको Profile थिच्नुहोस्।

    2.आफ्नो प्रोफाइलमा ID:<ID value> देख्न सक्नुहुन्छ।