Roblox: Robux कसरी रिचार्ज गर्ने?
- www.roblox.com मा गएर आफ्नो खाता लगइन गर्नुहोस्। (यदि Account छैन भने पहिले Account बनाउनुहोस्।)
- दायाँ माथि Robux रकम क्लिक गर्नुहोस् र Roblox कोड use गर्ने option छान्नुहोस् वा www.roblox.com/redeem मा जानुहोस्।
- thePAY बाट किनिएको कोड नम्बर इन्टर गर्नुहोस्।
- किनिएको पोइन्टहरू तपाईंको गेम खातामा आउँनेछ।

