thePAY | Identity V Echoes रिचार्ज

Please Select a Language.

    Identity V Echoes

    NetEase Games

    ध्यान दिनुहोस्: खरिद गरिसकेपछि पैसा फिर्ता वा सामान फिर्ता गर्न सकिँदैन। Identity V Echoes गेम भित्र भएका डिजिटल मुद्राहरु हो, जसले विभिन्न Item, Character Skin, र Function Strong बनाउने सामग्रीहरू किन्न प्रयोग गर्न सकिन्छ। thePAY APPबाट Identity V Echoesको रिचार्ज कोड खरिद गर्न सक्नुहुन्छ। User ID र Game Server इन्टर गरेपछि सो रकम तपाईंको गेम एकाउन्टमा आफै रिचार्ज गरिनेछ।

    Identity V Echoes रिचार्ज गर्ने तरिका

     1. Identity V Echoes रिचार्ज पेजमा जानुहोस्।
     2. Gameको User IDर Game Server इन्टर गर्नुहोस्।

     3.भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।
     4. Echoes रिचार्ज पूरा! (खरिद गरेको Echoesतपाईंको एकाउन्टमा आफैँ रिचार्ज हुन्छ।)

     

    Identity V UIDकसरी पत्ता लगाउने?

     1. Game Login गर्नुहोस्।

     2. Game भित्र ‘Settings’मा जानुहोस्।

     3. 'Game।' Sectionमा User ID चेक गर्नुहोस्।
     4. आफ्नो UID चेक गरी सुरक्षित राख्नुहोस्।