thePAY | Genshin Impact

Please Select a Language.

    Genshin Impact

    HoYoverse

    ध्यान दिनुहोस्: खरिद गरिसकेपछि पैसा फिर्ता वा सामान फिर्ता गर्न सकिँदैन। Genshin Impact Genesis Crystalsगेम भित्र भएका डिजिटल मुद्राहरु हो, जसले विभिन्न Item, Character Skin, , तथा अन्य खपतयोग्य सामग्रीहरू किन्न प्रयोग गर्न सकिन्छ। thePAY APPबाट Genshin Impact Genesis Crystals खरिद गर्न सक्नुहुन्छ, र UID इन्टर गरेपछि सो रकम तपाईंको गेम एकाउन्टमा आफै रिचार्ज गरिनेछ।

    Genshin Impact रिचार्ज गर्ने तरिका

     1. Genesis Crystals रिचार्ज पेजमा जानुहोस्।
     2. मन लागेको Genesis Crystals रकम रोज्नुहोस्।
     3. Genshin User IDर  Server इन्टर गर्नुहोस्।
     4. भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।

     5. रिचार्ज पूरा! (खरिद गरिएको Genesis Crystalsतपाईंको एकाउन्टमा आफैँ रिचार्ज हुन्छ।)

     

    Genshin Impact User ID कसरी पत्ता लगाउने?

     1. Genshin Account Login गर्नुहोस्।

     2. स्क्रिनको बायाँ माथिल्लो कुनाबाट traveler प्रोफाइल खोल्नुहोस्।

     3. User ID तपाईंको अवतारको तल वा स्क्रिनको दायाँतर्फको तल्लो कुनामा देखिन्छ।