बैंक ट्रान्सफ गरेर रिचार्ज कसरी गर्नेहोला? | thePAY

Please Select a Language.

    बैंक ट्रान्सफ गरेर रिचार्ज कसरी गर्नेहोला?

    • thePAY
    • Date 2023-12-08
    • Hit 14164

    thePAYबाट पेमेन्ट गर्दा बैंक खाता रोज्नु भएमा स्वत रकम जम्मा गर्नू मिल्ने खाता नम्बर पठाईनेछ।

     पठाईएको बैंक खातामा रिचार्ज गर्ने रकम जम्मा गर्नु भएमा स्वत रिचार्ज प्रकृया अगाडि बढ्नेछ।