प्रयोग गरिरहेको प्लान वा टेलिकम थाहा नभए पनि रिचार्ज गर्न मिल्छ?|FAQ|thePAY

Please Select a Language.

    प्रयोग गरिरहेको प्लान वा टेलिकम थाहा नभए पनि रिचार्ज गर्न मिल्छ?

    • thePAY
    • Date 2026-07-06
    • Hit 457

    तपाईंलाई प्रयोग गरिरहेको प्लान वा टेलिकम थाहा नभए पनि thePAY APP ले स्वचालित रूपमा (Automatically) पहिचान गरी रिचार्ज गर्छ।


    यदि रिचार्ज हुन सकेन भने कृपया ग्रहाक सेवामा सम्पर्क गर्नुहोस्।