thePAY APP को “≡” मेनु “मेरो जानकारी” मा गएर Nickname, Notification Settings, Payment Password लगायतका आफ्नो जानकारी हेर्न (View) र परिवर्तन (Edit ) गर्न सक्नुहुन्छ।