thePAY APP नखुल्दा वा Error देखिएमा के गर्ने?|FAQ|thePAY

Please Select a Language.

    thePAY APP नखुल्दा वा Error देखिएमा के गर्ने?

    • thePAY
    • Date 2026-07-06
    • Hit 92

    पहिले APP पूर्ण रूपमा बन्द (Close) गरेर पुनः Run गर्नुहोस्, र Latest Version मा Update गरिएको छ कि छैन जाँच गर्नुहोस्।

     

    यदि समस्या समाधान भएन भने APP हटाएर (Uninstall) पुनः स्थापना (Reinstall) गर्नुहोस्, वा Cache हटाएर (Clear Cache) फेरि प्रयास गर्नुहोस्।

     

    यदि समस्या अझै पनि समाधान भएन भने, स्क्रीनशॉट (Screenshot) सहित ग्रहाक सेवामा सम्पर्क गर्नुहोस्।