{title}

Please Select a Language.

आफ्नो भिसा अवधि कसरी चेक गर्ने होला ?

  • thePAY
  • Date 2023-12-08
  • Hit 6729

तपाईंले thePAY एपको मेन स्क्रिनको  तल अतिरिक्त सेवाहरूमा हेर्न सक्नुहुन्छ।

    1.  बन्द सिम खुलाउन दर्ता (Sim Extension) मा  क्लिक गर्नुहोस् l 

    2. भिसा सकिने मिति चेक गर्ने अप्सन  चयन गर्नुहोस् l 

    3.पासपोर्ट नम्बर, नाम, जन्म मिति, देश  लेख्नु होस्  l 

    4. सर्तहरूमा सहमत भएर खोजमा थिच्नु होस् l 

    5. परिणाम चेक  गर्नुहोस् l 

सम्बन्धित पोस्टहरू

All