Event वा Lucky ड्र बाट प्राप्त पोईन्ट कहाँ हेर्न सकिन्छ?
- thePAY
- Date 2026-07-06
- Hit 476
Event वा Lucky ड्र बाट प्राप्त वा जम्मा भएका पोईन्टहरु APP को 'Recharge ईतिहास' को Bonus Point मेनू भित्र हेर्न सकिन्छ।
Event समाप्त भएको निश्चित समय अवधिभित्र पोईन्ट थप गरिने भएकोले कहिले काहीं पोईन्ट देखिन ढीला हुन सक्छ । कृपया केही समय प्रतीक्षा गर्नुहोस्।
