जम्मा भएको पोइन्ट कसरी प्रयोग गर्नेहोला?
- thePAY
- Date 2023-12-08
- Hit 10764
जम्मा भएको पोइन्ट thePAY एप भित्र विभिन्न किसिमका रिचार्ज आइटममा रिचार्ज गर्दा क्याश जसरी प्रयोग गर्न सक्नुहुनेछ।
(कुनैपनि रिचार्ज गर्दा तल्लोपट्टि देखिने पोइन्ट भन्ने बक्सामा टिक लगाएर पेमेन्ट गर्नु भए हुन्छ)
