E -load रिचार्ज कसरी फिर्ता पाउन सकिन्छ ? | thePAY

Please Select a Language.

    E -load रिचार्ज कसरी फिर्ता पाउन सकिन्छ ?

    • thePAY
    • Date 2023-12-08
    • Hit 16278

    सेवाको प्रकृतिको कारणले गर्दा, E-load रिचार्ज क्यन्सेल / फिर्ता गर्न मिल्दैन ㅣ 

         1. सफल भएको रिचार्ज  क्यन्सेल / फिर्ता गर्न सम्भव छैन।

             चार्ज गर्नु अघि कृपया नम्बर चेक हुनुहोस्।

         2. रिचार्ज फेल भएमा स्वचालित रूपमा APP Cashमा फिर्ता हुनेछन्।

            तपाईंले ग्राहक सेवालाई सम्पर्क गर्नु भएमा Cash मा जम्मा भएको रकम फिर्ता गर्न सक्नु हुने छ ।