{title}

Please Select a Language.

E-load भनेको क हो ?

  • thePAY
  • Date 2023-12-08
  • Hit 6900

E-load मार्फत  तपाईंलाई नेपाल तथा अन्य्स देशका मोबाइल-सम्बन्धित उत्पादनहरू खरिद गर्न सक्नु हुन्छ l 

     1. विदेशको मोबाइल रिचार्ज 

     2. इन्टरनेट, डाटा चार्ज

     3. बिदेशी  सुविधाको लागि भुक्तानी (बिजुली, ग्यास, पानी इत्यादी )

     ४. E-Money  रिचार्ज (ई-कमर्स ब्यालेन्स रिचार्ज)

     5. अनलाइन  कुपनहरू खरिद (Google, Apple, TikTok)

     6. मोबाइल गेमहरू रिचार्ज (PUBG, Mobile Legend, Freefire..)

     7. लाइभ स्ट्रिमिङ सर्भिस रिचार्ज  (Bigo live, Mico..)

सम्बन्धित पोस्टहरू

All