PUBG(Battle Ground)मा रिचार्ज /UC कसरी हाल्न सकिन्छ ?
- thePAY
- Date 2023-12-08
- Hit 5953
1. thePAY APP install गरेर PUBG UC रोज्नुहोस् ( ID रिचार्ज or Redeem Code  किन्नुहोस्)
  + एमाउन्ट रोजेपछि Player ID इन्टर गर्ने
  + E-mail बाट Redeem code रिसिब गर्नको लागी (अरुलाई पठाऊनको लागी) 
2. www.midasbuy.com क्लिक गरेर redeem गर्नुभए हुन्छ।
<ध्यान दिनुपर्ने कुरा>
PUBG चाही Global IDमा मात्र UC  हाल्न सकिन्छl  Korean Game  ID छ भने अरु तरिकाले गर्नुहोस्।




