Game Server / Region गलत चयन भएमा के गर्ने ?|FAQ|thePAY

Please Select a Language.

    Game Server वा Region गलत छनोट गरेर Recharge भयो भने के गर्ने?

    • thePAY
    • Date 2026-07-06
    • Hit 71

    यदि Game Recharge गर्दा Server वा Region गलत छनोट गर्नुभयो भने Recharge असफल हुन सक्छ वा गलत Account मा जम्मा हुन सक्छ।
     

    यदि Recharge प्रक्रिया (Processing) अझै पूरा भएको छैन भने Cancel गर्न सकिने सम्भावना हुन सक्छ। (तर ग्यारेन्टी Cancel गर्न सकिन्छ भन्ने हुदैन)
    त्यसैले तुरुन्तै Customer Support मा सम्पर्क गर्नुहोस्। साथै, Recharge गर्नु अघि Game ID, Server, तथा Region सही छ कि छैन भन्ने कुरा अवश्य जाँच गर्नुहोस्।